रामेश्वर मेहता / तिरहुत साप्ताहिक
नदीमा नुहाउन गयेकी तिनजना बालिकाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला नजिक भारतको सिमावर्तित गाउ लखौरा थाना क्षेत्र को लक्ष्मी पुर गाउ निवासि शिवपुजनराम कि बिवाहिता छोरी २० वर्षिया दीपनी कुमारी ,र १५ वर्षिया मंजु कुमारी र प्रमोद बैठाको १८ वर्षिया छोरी रीमा कुमारी रहेकी छीन ।
सुचना पाउन साथ प्रहरी घटना स्थलमा पुगी सवलाई नियन्त्रणमा लियेर कारवाही अघि बढायेको प्रहरीले जनायेका छन ।
