बाराको सिकम्रौनगढ -७ स्थित सिम्रौनगढ नगरपालिकाको पारङनमा आज एक समारोहको बिच सम्बिधान एव राष्ट्रिय दिवस मनाईय
नगर प्रमुख किशोरी प्रसाद कलवार को अध्यक्षतामा भएको सो सम्बिधान दिवसमा मेयर साहले झण्डोतोलन गरि कार्यक्रम आरम्भ गर्नु भएको थियो ।
झण्डोतोलन गर्दै वाहाले बताउनु भयो कि सम्बिधान एउटा लिखित दास्तवेज हो जसबाट देश चलीरहेको छ । कसैले यो सम्बिधानलाई त्रुटीपुर्ण सम्बिधान भन्दछ्न। तर सम्बिधान लचिलो हुन्छ यसलाई जुन बेला पनि सच्यायेर जानू पर्दछ । कार्यक्रममा प्रमुख अधिकृत बीरेन्द्र साह ,स्वास्थ्य सन्योजक बिजय ठाकुर , प्रसासन का राजेन्द्र्साह ,समाजसेवी सेख मोतिन , वार्ड न. ८ को वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव लगायेतले शुभकामना बिचार राखेका थिये । सो अवसरमा ईप्रका सिम्रौनगढको प्रनी नवीन राई, शस्त्र बल बि ओ पी गोलागन्जको प्रनि माध्व ढुङेल लगायेत कर्मचारी स्थानिये भद्रभलादमी ।को उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजी करण मणु यादवेन्द्र ले गर्नु भएको थियोब
