सिम्रौनगढ पावर हाउस द्वारा बिधुत सप्लाईमा निरंतरता को मांग गर्दै नगर प्रमुख द्वारा धारणा आन्दोलन


 रामेश्वर मेहता / तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ नेपाल बिधुत प्रधिकरणबाट निरन्तर बिधुत सप्लाईको मांग गर्दै बारा पचरौताका जनताहरु आज तेश्रो दिन पनि नेपाल बिधुत प्राधिकरणको सिम्रौनगढको मुख्य गेट मुनि  धरणामा बसि आन्दोलन गरीरहेका छन ।


आज यश क्षेत्रमा पानी न पर्दा खडेरीको समस्या , खेती योग्य भुमीमा रोपाई भएको  छैन , गाउँ गाउँ मा पिउने पानीको समस्या , यसमा पनि बिधुत सप्लाईमा निरंतरताको अभाव , केही बेर सम्म बिधुत आये पनि भोल्टेज को अभावले कृषि मोटर पनि न चल्ने  तथा सबै बिधुतिये काम ठ्प्प  परेकाले आन्दोलनमा जानू पर्ने आन्दोलनकारीहरुले बतायेका छन ।

आज तेध्रो दिन बसेको धारणामा आन्दोलनकारीहरुले कुलमान सिह घिसिन्ङ्ग मुर्दावाद प्रादेशिक प्राधिकरण प्रमुख मुर्दावाद , सिम्रौनगढ प्राधिकरण प्रमुख मुर्दावाद ,हाम्रो  मांग पूरा होस भन्ने नारा लगाउदै  यस क्षेत्रको सिम्रौनगढ प्राधिकरणको बातरा फिडर ,पचरौता फिडर र सिम्रौनगढ फिडर मा बिधुत सप्लाईमा निरंतरता र पुर्ण भोल्टेज को मांग गर्दै आई रहेका छन ।

यस्तै आन्दोलन जारी रहदा भोलि जिल्ला प्रसाशन कार्यालय  कलैयामा बर्ता हुने सुचना आउदा आन्दोलन स्थकित गरियेको  र जब सम्म हाम्रो मांग पूरा हुदैन आन्दोलन जारी राख्ने आन्दोलनका नेतृत्व गरि राखी हुनु भएको पचरौता नगरपालिकाको मेयर  जलान्धर सिह ले बताउनु भयो । यो आन्दोलनमा पचरौताको ३०० जनाको सहभागीता रहेको थियो ।

Post a Comment

Previous Post Next Post