रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ -६ मा आज निषाद अगुवाहरुको भेला सप्पन्न भएको छ ।
निषाद जातीको अगुवा नेता बन्नु सहनिको अध्यक्षतामा भएको थियो । यश भेलाले निषाद जातीहरु हक अधिकार र उनन्ती र प्रग्गती को बिषयमा व्यापक छलफल गरियो ।
कार्यक्रममा सहजी करण सोहराई मुखिया कामेश्वर मुखिया र संजीता मुखिया ले गर्नु भएको थियो ।
सो अवसरमा निषाद नेता हरेन्द्र महतो निषाद , रामप्रवेश मुखिया, जीवन मुखिया, रिना मुखिया ,फुलपती देवी मुखिया प्रमानन्द मुखिया, रामा औतार मुखिया , बुद्धराम मुखिया , मदन सहनी ,तरुण सहनी ,राजनरायण मुखिया ।सन्चारकर्मी रामेश्वर मेहता निषाद लगायेतको उपस्थिति रहेको थियो ।

