दीपक कुमार को बारहौ पुन्य तिथीमा श्राध सप्पन्न ।

 

तिरहुत साप्ताहिक  ।

बाराको सिम्रौनगढ वार्ड न. -६ को वार्ड अध्यक्ष नन्दकिशोर प्रसाद जय सवाल को छोरा दीपक कुमार को बारहौ पुन्य तिथिमा श्राध हिजो सनिवार सप्पन्न भएको छ ।

पण्डित बृजकिशोर दुबेले वाहाको श्राध गरायेका थिये । सो अवसरमा सिम्रौनगढ्को नगर प्रमुख किशोरी प्रसाद कलवार , रौतहट जिल्ला गरुडा नगरपालिका को नगरप्रमुख कण्ठमुणी जयसवाल ,सिम्रौनगढ नगरपालिका ८ को वार्ड अध्यक्ष  रामदिनेश प्रसाद यादव , वार्ड न -२ अरबिन्द मुखिया लगायेत स्थानिये भद्रभलादमीको उपस्थिति रहेको थियो ।

दीपक कुमार जयसवालको १५ गते मंगलवार  सिचाई गर्ने क्रममा बिधुतिये मोटर बाट क्रेन्ट लागेर मृत्यु भएको  थियो ।


Post a Comment

Previous Post Next Post