तिरहुत साप्ताहिक ।
माछा खायेर एकै परिवारमा तीन बालबालिका को मृत्यु भएको पिडित परिवारलाई आर्थिक सहयोग दिईयेको छ ।
मधेश प्रदेश बारा क्षेत्र न. १ (ख) को बिधायक माननिये राजपती देबी जयसवालले पिडितको घरमा पुगी मृतकका आमा बुवा नरेश राम र उमा देबी लाई एगारह हजारको चेक हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा नेकपा एमाले जिल्ला सदस्य एकवाली राय यादव , एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र प्रसाद जयसवाल , सियाराम कुशवाहा, धुर्व कुशवाहा ,किशोरी महतो,शुदामा देबी ,गुड्डु राम लगायेत स्थानीय भद्रभ्लादमीको उपस्थिति रहेको थियो ।
