रामेश्वर मेहता /
सनातन धर्म रक्षा मन्चको ६६ सौ सत्य संग गोस्टी आज बाराको पचरौता -३ टोल श्री नगर बैरिया राम रानकी मन्दिरको पारङ्गणमा सप्पन्न भएको छ ।
आत्म बोध समाज निर्माण ,हत्या हिन्सा रहित समाज निर्माण , नशा मुक्ती समाज निर्माण , भेदभाव रहित समाज निर्माण लगायेत को उधेस्य रहेको यो सत्य संग गोष्टीमा प्रवचन कर्ताहरुले उधेस्यलाई मदय नजर राख्दै आफ्नो प्रवचन गरेका थिये ।
सनातन धर्म रक्षा मन्च को अध्यक्ष ओमप्रकाश ठाकुर को अध्यक्षतामा भएको यश सत्य सशंग गोस्टीमा बैकुण्ठ प्रसाद जयसवाल , ओम प्रकाश ठाकुर , ब्रह्माकुमारी राज योग का निर्माला दिदी लगायेतले प्रवचन दियेका थिये ।
यश अवसरमा सास्कृती कार्यक्रम अन्तरगत भजनको गायन प्र्सतुत गरियो जसमा हरीओम पण्डितको भजन गायन र मसहुर तबला वादक बिजुली राम ले भाग लियेका थिये ।
यश गोष्टीमा श्रधालु भक्तजन , महिला पुरुष र साधु संत को उपस्थिति रहेको थियो ।
रामेश्वर मेहता ।/