नेपालबाट भारतमा लगियेको ८० लाख रुपैया बराबरको गांजा साथ एक जना मुखिया पक्राउ ।
एस. एस. बी. 71 वटालियण मोतिहारी र आदापुर प्रहरीले गुप्त सुचनाको अधारमा नेपालबाट ल्याईयेको ८० लाख रुपैया बराबर को 131 किलो गाजा छापामारी गरि नियन्त्रणमा लिईयेको छ ।
पक्राउ पर्नेमामा सिमावर्तित भारतको आदापुर प्रखण्ड ,बखरी पंचायत अन्तरगतका झिट्कैया निवासी वर्तमान मुखिया अख्तर शाह रहेका छन ।
छपामारीको क्रममा निज शाहको स्कार्पियो बाट 120 किलो गांजा र घरमा छापामारी गर्दा 11 किलो गाजा बरामद गरियेको जनाईयेको छ ।
यश सम्बन्धमा थप अन्सन्धान भैइ रहेको एस. एस. बी . श्रोतले जनायेको छ ।
