रामेश्वर मेहता / तिरहुत साप्ताहिक
बाराको सिम्रौनगढ नगरपालिकामा नया एव २० सौ प्रमुख प्रसाशकिये अधिकृत हरिओम प्रसाद जयसवाल हाजिर हुनु भएको छ ।
वाहालाई उप प्रमुख नजमु शेहरको अध्यक्षता आयोजित स्वागत समारोहमा कर्म्चारीहरुले स्वागत गतेका थिये ।
स्वागत ग्रहण गर्दै अधिकृत जयसवालले बताउनु भयो कि प्रमुख एतिहासिक ,पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढ लाई सौन्दर्यकरण गरि याहाका ललित कला बास्तु कला र पर्यट्किये स्थलहरुलाई सौन्दर्यकरण गरि विश्व स्तरमा पहिचान दिलाउने छु । बिगतको दिनमा हामिले गरेको कार्यहरुको मुल्ल्याकण स्वरुप मलाई पुन; यहाँ आउन मौका पायेको छु ।भन्ने मलाई लागेको छ । यो नगरपालिकाबाट जनताहरुले पाउनु पर्ने सुबिधाहरुमा म अलीकती पनि कन्चुस्यायी गर्दिन ।
यो स्वागत कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद जयसवाल र केही जनप्रतिनिधिहरुको उपस्थिति न रहे पनि वार्ड अध्यक्ष रामएकवाल प्रसाद यादव , एजुलाह अन्सारी, सुरेन्द्र प्रसाद जयसबाल, अवधेश सहनी लगायेत कर्मचारी हरु र जनप्रतिनिधिगरुको उपस्थिति रहेको थियो ।
