सिम्रौनगढको चर्चित ब्यपारी मुकेश प्र. जयसवाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

तिरहुत साप्ताहिक / 

सिम्रौनगढको चर्चित ब्यवसायि एव उधोगवाणिज्य  सघ सिम्रौनगढ को पुर्ब उपाध्यक्ष मुकेश प्रसाद जसवाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको  छ ।

वाहालाई रास्पा स्थानिय कार्यकर्ताहरुको भेला बिच राष्ट्रिय स्वतन्त्र पार्टी को बारा जिल्ला संयोजनक चन्दन स्वर्णकारले टीका लगाई पार्टीमा प्रवेश गराउनु भयो ।

 सिम्रौनगढ उधोग वाणिज्य सघमा अघिल्लो कार्यकाल उपाध्यक्षको रुपमा सफलता पुर्वक बितायेका मुकेश प्रसाद बाराको दक्षिणी भुभागमा चर्चित मझौला ब्यवसायी हुन 

पछिलो  समय बाराको दक्षिणी भेगमा संगठन निर्माणमा आक्रमक बनेका जिल्ला संयोजक चन्दन स्वर्णकार्ले मुकेशप्रसाद जयसवाललाई राष्ट्रिय स्वतन्त्र पार्टी को  सिम्रौनगढमा उधोग तथा वाणिज्यको प्रमुखको जिम्मेवारी दियेका हुन ।

यश अवसरमा बारा क्षेत्र न. १ को क्षेत्रीये सभापती रजनिश कुशवाहा  , सिम्रौनगढ नगर कमिटी सभापती साहेब अन्सारी लगायेत सकृय कस्र्यकर्तशरुको उपस्थिति रहेको थियो ।

 

Post a Comment

Previous Post Next Post