रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नेता रमेश प्रसाईं , सांसद हरी ढकाल ले प्रसिद्ध एतिहासिक, पर्यटकिये एव धार्मिक स्थल बाराको सिम्रौनगढको अवलोकण भ्रमण गरेका छन ।
वाहा सिम्रौनगढमा आउदा रा स्व पा का कार्यकर्ताहरु ले फुल माला अबिर लगाई स्वागत गरेकस थिये ।
भ्रमण गर्दै नेता परसाईले सिम्रौनगढ यति ठूलो पर्यटन को सम्भावा रहे ता पनि अझ सम्म सिम्रौनगढ्को विकास किन भयेन गाउलेहरुको सोधेको प्रश्नको जवाब दिदै ह बताउनु भ्यो कि राष्ट्रिय स्वतन्त्र पार्टी स्तित्वमा आयेको दुई वर्ष भयो तर तीस वर्ष देखि रहेका याहाका पार्टी को नेताहरु संग पनि सोध्नु पर्यो कि यसको बिकास किन भयेन । तर सिम्रौन्स्गढको सम्बन्धमा हाम्रो नेता मनिष झा ले बेला बखत संसदमा अवाज उठाउनु भएको छ । तथा म आज भन्न चाहन्छु कि सिम्रौनगढमा पर्यटनको राम्रो सम्भावना छ र यसका विकासको लागि जनता जाकरुक हुन जरुरी रहेको छ । बिकासको काममा हामी तपाईहरुको साथमा छौ ।
वाहाहरुले आज सिम्रौनगढकको कन्काली मन्दिर परिसर , रानिवास राम जानकी मन्दिर परिसराको देबी देउता को मन्दिरमा पुजा गर्नु र भ्रमण गर्नु भयो । वाहाको भ्रमण टोलीमा रा स्व पा का बारा जिल्ला सभापती चन्दन श्राप , बारा क्षेत्र न १ को क्षेत्रीये सभापति रजनिश कुशवाहा , सिम्रौनगढ ब्यवसाय सघ सभापति मुकेश जयसवाल लगायेतका सहभागी रहेका थिये ।
