बाराको सिम्रौनगढ -६ उधोग वाणिज्य सघको सभा कक्षमा आज अन्तरक्रिया एव सम्मान कार्यक्रम सम्पन्न भएको ।
उधोग वाणिज्य सघ सिम्रौनगढ को अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षता तथा बारा प्रहरी उपरीक्षक महेन्द्र खडका प्रमुख आतिथ्यमा भएको यो कार्यक्रममा वक्ताहरुले किसानको लागि बीउ मल औषधि उपलब्ध , भन्सार ब्यवथापन , अपराधी उमकन न पाओस , मिटर ब्याज मा अन्सन्धान होस तस्करी नियन्त्रण , आदि कुरामा छलफल गरेयो । छलफल मा उठेका प्रशनहरुको जवाब दिदै प्रहरी उपरीक्षक खडकाले बताउनु भयो कि याहा उठेका जिज्ञासा् मध्ये अधिकतर राज्ये ले देखने कुरा हो र बाकी को लागि कानुन ले जे भन्दछ सो मुताबिक हामी जान हमेशा तैयार रहेको छु ।
कार्यक्रममा मधेश प्रदेश सदस्य बिधायक राजपती देबी साह सिम्रौनगढ नगर प्रमुख किशोरी साह कलवार , उप मेयर नज्मु शेहर , नगरपालिका वार्ड -४ को अध्यक्ष अवधेस सहनी , ८ को राम दिनेश प्रसाद यादव उधोग वानिज्य सघ सिम्रौनगढको पुर्ब अध्यक्ष जयन्त कुशवाहा लगायेतले आफ्नो बिचार राखेका थिये ।
कार्यक्रममा उधोग वाणिज्य सघ सिम्रौनगढ द्रारा बाराको नया प्रहरी उपरीक्षक महेन्द्र खडका लाई फुल माला अबिर र दो शल्ला ओढाई उधोग वाणिज्री सघ सिम्रौनढको अध्यक्ष लालबाबु कुशवाहाले स्वागत र सम्मान गर्नु भयो । । सो अवसरमा उधोग वाणिज्य सघ का सदस्यहरु र ब्यपारीहरु तथा स्थानिये भद्रभलादमीहरुको उपस्थिति रहेकी थिये
उधोग वाणिज्य सघ सिम्रौनगढ को आयोजनामा भएको यश कार्यक्रमको सन्चालन ईलाका प्रहरी कार्यालय सिम्रौनगढ को प्रहरी निरीक्षक नवीन राई ले सन्चस्लन गर्नु भएको थियो ।
