घोडासहनमा संदिग्ध स्थितिमा एउटा महिलाको शव बरामद


 तिरहुत साप्ताहिक 

बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहमा संदिग्ध स्थितिमा एउटा  महिलाको शव बरामद भएको  छ ।


घोडासहन बस स्टेन्ड  भारत गैस एजेन्सी नजिक उक्त शव बरामद भएको  हो । स्थानियेवासिले देखेर प्रहरी लाई जानकारी गरायेका थिये । सुचना पाउन साथ प्रहरी  त्याहा पुगी शवलाई नियन्त्रणमा लिएर अन्शन्धान भैइ रहेको जनाईयेको छ ।

Post a Comment

Previous Post Next Post