रामेश्वर मेहता / तिरहुत साप्ताहिक
सिम्रौनगढको शान र पहिचान दिलाउने युवा खिलाडी आदिल अन्सारी र अन्तर्राष्ट्रिय पुर्ब खेलाडी महबुब आलम सहित पाच जनाले अदालतबाट सफाई पायेका छन ।
वाहाहरु माथी नेपाल टी- 20 लिगमा स्पट फिक्सिङ्गको आरोप लागेका थिये ।न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै काठमाडौ अदालतले सफाइ दिएको छ ।
पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
