तिरहुत साप्ताहिक ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदी ४ फरवरीको मोतिहारी आउने हुने तय भएको छ ।
बेतिया संसदिय क्षेत्रको छपरा बनस्पती माई स्थान मन्दिर नजिक कार्यक्रमको आयोजना हुने र वाहाले त्याहाबाट पुर्बी र पश्चमी चम्पारणको लागि ६ हजार करोडको एउटा योजनाको शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ ।
नेरेन्द्र मोदी त्याहा डेढ घंटा रुकी पछी कुशी नगरको लागि प्रस्थान हुने बेतिया संसदिय क्षेत्रको सांसद संजय जयसवालले प्रेस सम्मेलनमा बताउनु भएको छ ।
( आर. मेडिया )
