तिरहुत साप्ताहिक ।
बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम आज बाराको सिम्रौनगढ -७ स्थित उधोग वाणिज्य सघ सिम्रैनगढको सभा कक्षमा सप्पन्न भयेको छ ।
उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षतामा भएको यश कार्यक्रममा सिम्रौनगढ बजार बिस्तार को सम्बन्धमा ध्यान दिनु पर्ने कुराहरुबारेमा छलफल गरियो । साथै बजार ब्यवस्थापनमा नगरपालिका को भुमिका ,ब्यपारी ,उपभोगताको अधिकार र कर्तव्य तथा विभिन्न प्रकारको लाग्ने कर एव घरेलु उधोग धन्धाको बारेमा जानकारी गराईये थियो ।
घरेलु तथा सना उधोग कार्यालय कलैया बाराको आयोजनामा भएको यश कार्यक्रममा घरेलु उघोग बाराको प्रमुख धर्मेन्द्र लाल कर्ण ,कर अधिकृत पप्पु कुमार गुप्ता , मुकेश यादव र उपभोगत हित संरक्षण मन्च का अरुण खनाल ले सहजी करण गर्नु भएको थियो ।
सो अवसरमा उधोग वाणिज्य सघ का पुर्ब अध्यक्ष जयन्त कुशवाहा , ओमप्रकाश साह गुप्ता , समाजसेवी शंकर साह कानु , राकेश कुशवाहा , रण्जित कुशवाहा ,मुकेश जयसवाल , रामनरेश कुशवाहा ,दिनेश जयसवाल ,हरेन्द्र कुशवाहा, धर्मेन्द्र जयसवाल , राजकिशोर सिह ,महेन्द्र कुशवाहा ,सतार अन्सारी , मुना गुप्ता ,रजनिश कुशवाहा लगायेत लगभग ६० जना सेवाग्राहीहरुको उपस्थिति रहेको र यो कार्यक्रम मा सेवाग्राहीहरुले जिज्ञासा् को जवाब पनि दिईयेको थियो । ।
