रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
नेपाल सरकारको अर्थ मन्त्री डा. प्रकाशरण महत आज बाराको सिम्रौनगढ छोटी भन्सार र नाकाको अवलोकण भ्रमण गर्नु भएको छ ।
वाहा सिम्रौनगढ आई पुगदा उधोग वाणिज्य सघ सिम्रौनगढको अध्यक्ष लालबाबु प्रसाद कुशवाहा लगायेतका सदस्यहरु एव ब्यापारीहरुले स्वागत गरेका थिये ।
त्यस्तै वाहा सिम्रौनगढ स्थित प्रसिद्ध शक्तीपिठ कन्काली माई मन्दिरमा पुजा गरि यहा भाईरहेको होममा सहभागी हुनु भयो पछी लक्ष्य स्थान सिम्रौनगढ छोटी भन्सार कार्यालय पुगेर त्याहाका स्थिती बारे कर्मचारी र स्थानियेवासी सित जानकारी लियेका थिये ।
यश सम्बन्धमा याहाका स्थानियेवासी र ब्यपारीहरुले आफ्नो समस्या भन्दै बिरगंज ,गौर को बिचमा एउटा् पनि ठूलो भन्सार न भएको हुनाले बिरगन्ज र गौर सम्म जान्न ठूलो लागत र समय लाग्ने भएकोले यो भन्सारको स्तोरनती गर्न जरुरी रहेको छ ।साथै तमागढी ,सिम्रौनगढ सडकमा पर्ने जग्गाको मुआब्जा, वाणिज्य बैक र नेपाल राष्ट्र बैक को सटही काउन्टर को माग राखेका थिये ।
यश बार डा. महतले बताउनु भयो कि एतिहासिक र धार्मिक स्थल सिम्रौनगढ आउदा मलाई खुसी लागेको छ । यो ब्यवसायी दृष्टिकोण ले पनि महत्वप्र्ण ठाउँ हो तपाईहरुको चाहना हो कि नाका खुलोस यो गौर र बिरगन्जको बिचमा पर्दछ तर सग सगै यहाले भन्नेको जस्तै हामीले खोलेर पनि भयेन भारत पक्षले पनि यसलाई महत्व दियेर खोल्नु पर्छ दोहरो भये भन्नी यसको कारोवार बढछ । यश बारे दुबै तर्फ दुई पक्षिये वार्ताको पहल हामी गर्छौ । सिम्रौनगढ जिल्लाको महत्वपूर्ण नाका को रुपमा बिकास गर्न हामी तैयार छौ ।
मुआब्जाको सम्बन्धमा वाहाले बताउनु भयो कि बाटो बनाउन खर्छ भन्दा मुआब्जाको खर्चा बढी देखिन्छ र याहा केही आर्थिक श्रोतको समस्या भएको ले यसलाई कसरी गर्ने अध्यण भैइ रहेको छ र यश लाई प्राथमिकतामा राखी केही न केही समाधान निस्कन छ म तपाईहरुलाई बिश्वास दिलाउन चान्छु
वाहाको साथमा नेपाली काग्रेस मधेश प्रेदेश उप सभापती चन्द्रशेखर कुमार यादव , बरा क्षेत्र न १ को क्षेतृये सभापती एव सिम्रौनगढ नगरपालिका को पुर्ब मेयर बिजयशंकर यादव , डी. जी. सोधाकान्त पौडेल बिरगन्ज भन्सार प्रमुख दीलाराम पन्थी रहेका थिये ।
यश अवसरमा नेपाली काग्रेस मधेश प्रदेश सदस्य उपेन्द्र प्रसाद जयसवाल ,सिम्रौनग नगर कमिटी सभापती नागेन्द्र साह कानु सिम्रौनगढ उधोग वाणिज्य सघ को अध्यक्ष लालबाबु कुशवाहा ,पुर्ब अध्यक्ष जयन्त कुश्वाहा लगायेत स्थानिये भद्रभलादमी को उपस्थिति रहेका थिये ।
