सिम्रौनगढ देखि रानिवास सम्म बृहद सोभा यात्रा


 रमेश्वर मेहता / तिरहुत साप्ताहिक ।

बाराको सिम्रौनगढमा आज मर्यदा पुर्षोतम श्री रामको भब्य शोभा यात्रा निकालियेमो छ ।

भारतको अयोध्यस्मा भगवान श्री रामको  प्राण प्रतिष्ठा भएको  शुभ अवसरमा यो शोभा यात्रा निकालिये को थियो ।

आज बिहानै देखि सम्पुर्ण  भक्तजनहरुले यहाका स्थानिये  देव स्थलमा पुजा गरि आफ्नो गाउँ गाउ बाट  शोभा यात्रा निकालेर  सिम्रौनगढ २ अमृतगन्ज स्थित रामजनकी मन्दिरमा बलाजी सनातन धर्म रक्षा मन्च द्वारा आयोजित पुजामा  पुगीभगवान रामको पुजा गरि  होम गरेका थिये ।

त्यस्तै यश अवसरमा सिम्रौनगढ -६ स्थित टोल सलेमपुरको नव निर्मित राम मन्दिरमा बिधिवत पुजा गरि प्राण प्रतिष्ठान गरियो ।यश अवसरमा सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारले सो मन्दिरको उदघाटन गर्नु भयो ।

यश क्षेत्रको कचोर्वा भगवान पुर,  देवापुर टेटा ,गङानगर , हरिहरपुर , खजानी , जानकी नगर , झवानी , कमलपुर , सतुवाही , अमर पुर , ननसगरा  ढाट , चौरहिया , बडा ईटबाल , छोटा ईटवाल , कनकपुर लगायेतको गाउहरुमा निजि एव सार्वजनिक पुजा भएको  छ । यसका साथै बेलुकी दिपाउली समेत गरे । 

त्यस्तै बलाजी सनातन धर्म रक्षा मन्च , हिन्दु सम्राट सेना , सनातन धर्म रक्षा मन्च , सनातन धर्म रक्षा मन्च लगायेत  गाउँ गाउँ बाट आयेका सोभा यत्रा सिम्रौनगढ कन्काली मन्दिर बाट सामुहिक रुपले बृहद सोभा यात्रा राम जानकी मन्दिर अमृतगन्ज पुगेका थिये ।  


Post a Comment

Previous Post Next Post