तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ २ टोल अमृतगन्ज रानिवास स्थित भब्य रामजानकी मन्दिर परिसरमा बृहद सरसफाइ भएको छ ।
सिम्रौनगढ नगरपालिका को नगर प्रमुख किशोरी प्रसाद कलवारको नेतृत्वमा भएको सो बृहद सरसफाई यही २२ जनवरी को भारतको अयोध्यामा नव निर्मित राम मन्दिरामा मुर्ति प्राण प्रतिष्ठान हुन गयीरहेको हुनाले यहाको रानजानकी मन्दिरमा पनि दीपाउली गर्ने भएकोले सरसफाइ गरियेको जनाईयेको छ ।
आज सरसफाइ मन्दिर वरिपरि , फुल वाटिका मेन गेट लगायेको ठाउहरुमा भएको छ ।
यश अवसरमा सिम्रौनगढ नगरपालिका कर्मचारी, बलाजी सनातन धर्म रक्षा मन्चका स्वेम सेवक , ईप्रका सिम्रौनगढका प्रहरी , शस्त्र प्रहरी , स्थानियेहरुको सहभागिता रहेको थियो ।
