नेपालको जाजरकोटमा भुक्कम्प उप मेयर सहित ५० जनाको मृत्युु ।


 तिरहुत साप्ताहिक  

शुक्रवार राती ११:४८ मिनेट जदा नेपालको जाजरकोट र सो को आसपासमा ठूलो भुक्कम्पले ५० जना भदा बढीको मृत्यु हुने भएको  छ ।

रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भएको थियो 

रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे छ ।नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ । थप बिविरण आउन बाकी .... ।

Post a Comment

Previous Post Next Post