सिम्रौनगढमा कुखुरा पक्राउ / ईप्रकाको पराङ्गणमा गाडेर नष्ट ।


 भारत बाट नेपाल भित्रीयाई रहेका अवैध कुखुरा ईलाका प्रहरी कार्यलय सिम्रौनगढको प्रहरी ले नियन्त्रणमा लि आज खाल्डोमा पुरी नष्ट  गरियेको छ ।

आज बिहान १०:३० बजे सिम्रौनगढ १ नेपाल भारत सिमा  पथलवा घाटे नाकाबाट  नेपाल भित्रीयाई रहेको एक क्युन्टल अवैध कुखुरा  ईप्रका सिम्रौनगढ को प्र नि रबिभुष्ण यादवको कमाउडमा गस्तीमा रहेका प्रहरी ले नियन्त्रणमा लियेको थियो ।

नियन्त्रणमा लिईयेको सो कुखराहरुलाई आज ईप्रकाको पारङ्गणमा खाल्डो कोडी पुरियेर नष्ट गरियेको छ । सो अवसरमा स्थानिये भद्रभलादमी , सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post