कचोर्वामा साना किसान को तेश्रो सधारण सभा सप्पन्न


  बाराको सिम्रौनगढ  ८ कचोर्वा बजार स्थित दुर्गा मन्दिरको पारङ्गणमा आज   साना किसान कृषि सहकारी संस्था ली. को तेश्रो वार्षिक सधारण सभा सम्पन्न भएको ।

 कार्यक्रममा प्रमुख अतिथी बारा क्षेत्र न. १ को प्रतिनिधिसभा सदस्य अचुत्य मैनाली   पानसमा बती बाली कार्यक्रमलाई उदघाटन गर्नु भयो । उदघाटन गर्दै वाहाले बताउनु भयो कि तपाईहरुले बारा क्षेत्र न. १ मा जुन माया प्रेम सम्मान दिनु भयो सो मेरो पुस्ताले तिर्न न सके मेरो छोरोले तिर्नु पर्छ म तपाईहरुको साथ मै छु । वाहाले मात्मा गान्धिको बिचार लाई राख्दै अगाडि बताउनु भयो कि पुरुष शिक्षित भये एक्लै शिक्षित हुन्छ तर  यहाँ महिला शिक्षित भये पुरै परिवार शिक्षित हुन्छ । यसरी महिलाई शाक्षर हुन जरुरी छ  ।साक्षर भये सम्मान बढछ । याद रहोस सिक्नु कृयालाई उमरले छेक्दैन ।सधै सिक्नु कृया जारी राख्नु पर्छ ।

सना किसान कृषि सहकारी सस्था कचोर्वाको  को अध्यक्ष पार्वती यादव  को अध्यक्षतामा भएको यो सधारण सभा निम्न वक्ताहरुले शुभकामना बिचार राखेका थिये ,वाक्ताको क्रममा विशिष्ट अतिथी सिम्रौनगढ नगरपालिकाको उप प्रमुख नज्मु शेहर ,बारा जिल्ला सहकारी सघको अध्यक्ष  उपेन्द्र जयसवाल सना किसान सहकारी जिल्ला सघ ,कलैया बाराका  मिश्रीलाल सहनी , दीगो सहकारी सस्था कचोर्वाको राम एकवाल यादाव सिम्रौनगढ नगरपालिका ९ को वार्ड अध्यक्ष  रामएकवाल यादव ,कृषि विकाश संरक्षण  समाज कचोर्वाका शर्मालाल प्रसाद यादव , साना किसान सपही का अरुण चौधरी ,नमस्ते  नेपाल सहकारी को सुरेश यादव  नेकपा एमालेको सिम्रौनगढ नगर कमिटीअध्यक्ष  महेन्द्र जयसवाल लगायेतले आफ्नो शुभकामना बिचार राखेका थिये ।


 यश अवसरमा  अत्यधिक बचत गर्ने महिला सदस्य , आपाङ्ग महिला सदस्य र  स्नातक मा उत्कृष्ट नम्बर  ल्यायेका बिद्यार्थी लाई सम्मान र ईनाम दिइयेको थियो । 

साना किसान कृषि सहकारी कचोर्वा  को प्रबन्धक पनिलाल यादव ले प्रबन्धक प्रतिवेदन, सस्थाका अध्यक्ष पारवती यादवले  अध्यक्ष प्रतीवेदन र कुमारी कृषणाले लेखा प्रतिवेदन वाचन गरेका थिये । 

कार्यक्रममा स्वागत चिन्तामुनी ले गरेका थिए भने सन्चालन पनिलाल यायवले गर्नु भएको थियो ।

कार्यक्रममा १०८ समुहका ९५०  जना महिला र पुरुषको सहभागिता रहेको थियो जसमा ९५% महिलाहरुको सहभागिता रहेको थियो ।




Post a Comment

Previous Post Next Post