घोडासहनको एस एस बी जवान धर्मेन्द्र कुमारको हत्या ।


 बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको पुर्बी चम्पारण ललबेगिया नयका टोला गाउँ नजिक एस एस बी जवान को गोली मारी हत्या गरियेको   छ ।

हत्या  हुनेमा घोडासहन बगहा गाउँ निवासी धर्मेन्द्र कुमार रहेको छ । धर्मेन्द्र कुमार आफ्नो आमाको उपचार गराई मोतिहारीबाट आफ्नो घर फर्की रहेको बेला ललबेगिया नयका  टोला  बजरङ्गबलीको मन्दिर नीर अपराधिहरुले बाईक रोकी  धर्मेन्द्र कुमार  शीत रुपैया मागेका थिये तर धर्मेन्द्रले म आफ्नो आमाको उपचार गराई आईरहेको छु म सग रपैया छैन भन्दा अपराधिहरुले गोली हानी दियो ।गोली धर्मेन्द्रको पाखुरामा लाग्यो । उपचारको लागि मोतिहारी लग्दा चिकित्सक ले वाहालाई मृत घोषित गरि दियो ।

यश सम्बन्ध मा संबंधित सिकरहना प्रहरी ले एक जनालाई गिरफ्तार गरेको र अरु जनालाई छ्पामारी सगै  खोज तलास भैइरहेको सिकरहना डि एस पी  राकेश कुमार ले बताउनु भयो । 

एस एस बी जवान धर्मेन्द्र कुमार मधुबनीको राजनगरमा पोस्टेड थिये र उनको आमा बिरामी भएको ले दस दिनको छुट्टीमा घर आयेका थिये । उनको आमा सावरी देबीको उपचार पटना   मा भैइरहेको थियो र पटनाबाट ट्रेनले मोतिहारी आई मोतिहारी बाट बाईकले  आफ्नो गाउँ आईरहेको थियो कि यो घटना भयो ।

 

Post a Comment

Previous Post Next Post