सिम्रौनगढ नगरपालिकाको पराङ्गणमा संविधान दिवस मनाईयो


  नवौ संविधान दिवस आज बाराको सिम्रौनगढ नगरपालिकाको पारङ्गणमा मनाईयेको छ ।

नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा मनाईयेको यश सम्बिधान दिवसमा नगर प्रमुख कलवारले  झन्डोतोलन गर्दै बताउनु भयो कि संविधानमा जनताहरुको अधिकार सुनिश्चित हुन्छ लोकतन्त्रको रक्षाको लागि सम्बिधान जरुरी रहेको छ । यो संविधान मन न पराउने हरु यसको बिरोध पनि गरिरहेको छ तर संविधानमा बेला बखत सन्सोधन जरुरी छन र यो हुन्छ पनि । 

यस अवसरमा सिम्रौनगढ न पा  को ८ वार्ड अध्यक्ष  रामदिनेश प्र यादव ले स्वागत गर्नु भएको थियो  र सन्चालन समाजिक परिचालक साहेब ठाकुर ले गरेका थिये  कार्यक्रममा प्रमुख प्रशास्किये अधिकृत भोजेन्द्र प्रसाद चौधरी , ईप्रका सिम्रौनगढको प्र नि रबिभुषण यादव, शस्त्र  बी ओ पी गोलागन्ज को प्र नि जितेन्द्र साह , वार्ड न ८ को अध्यक्ष  रामएकवाल प्रसाद यादव , ६ को नन्दकिधोर प्रसाद जयसवस्ल स्वास्थ्य सन्योजक बिजय ठाकुर शिक्षा संयोजक नुराजम सिद्धकी लगायेत स्थानिये कर्मचारीहरु ,स्थानियेवासिहरुको सहभागिता रहेको थियो ।

Post a Comment

Previous Post Next Post