पचरौता १ पिपरपातीमा युवकको हत्या


 बाराको पचरौता १ टोल पिपरपातीमा एक जना युवकको हत्या भएको छ । 

हत्या हुनेमा पचरौता नगरपालिका १ टोल पिपरपाती को ३५ वर्षिये  अमरेश सिह रहेका छन । वाहालाई धारिलो हतियारले प्रहार गरि हत्या गरियेको जनाईयेको छ ।

आईतवार राती १२ बजे  पिपरपाती गाउँ भन्दा दक्षिण बोर्डर छेउमा  मृत अवस्थामा फेला परे पछी स्थानियेवासिले प्रहरी लाई जानकारी गराईयेको थियो ।सुचना पाउना साथ प्रहरी आई  सवलाई नियन्त्रणमा लियेका थिये । सोमवार  बिहानप्रहरीले आवश्यक कागजात तैयार पारी (मुचुल्का ) सवलाई  पोस्टमार्टमको कलैया लगियेको र यस सम्बन्ध चार जाना  ब्यक्तिलाई नियन्त्रणमा ली अन्सन्धान भैइ रहेको जिल्ला प्रहरी कलैयाको डी एस पी दधीराम न्योपानेले जनाउनु भएको  छ । हत्या भएको युवक शस्त्र प्रहरी का पुर्ब जवान थिये जनाईयेको छ ।

Post a Comment

Previous Post Next Post