नवौ सम्बिधान दिवसको अवसरमा आज बाराको हर्नैयामा दीपाउली गरि सम्बिधान दिवस मनाईयो ।
नेकपा माओवादी केन्द्रको आयोजनामा भएको यो दीप प्रज्वलन कार्यक्रम मा प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रिय सदस्य अशोक जयसवालले बताउनु भयो कि यो सम्बिधान बाट आज विभिन्न पदमा आसिन भैइ शुख सुबिधामा तलिन भएका जसपा लगायेता केही दलले आज यसको बिरोध गर्दै कालो दिवस मनाई रहेको यो कहाँ सम्म सही हो । सम्बिधानमा केही त्रुटि होला त्यसलाई सम्बिधानमा सन्सोधन गरि ठिक पर्न सकिन्छ । तर कालो दिवस मानाईने कुन औचित्य जो ?
माओवादी आदर्श कोतवालको अध्यक्ष सुखल हवारी को अध्यक्षतामा भएको यश कार्यक्रममा युवा नेता देवसरण प्रसाद कानु , सरोज ठाकुर ,मगनी मुखिया लगायेतले सम्बिधानको बारेमा प्रकाश पारेका थिये ।
माओवादी सिम्रौनगढ नगर अध्यक्ष श्याम किशोर प्रसाद यादवको ले सन्चाल गर्नु भएको यो दीवाउली कार्यक्रममा स्वागत नेता रण्जित पटेलले गरेका थिये ।
