सिम्रौनगढमा बिदाई एव फेरि भेटौला समारोह सम्पन्न ।


 बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालयको पारङ्गणमा आज बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न  भएको  छ ।

यश सम्बन्धमा आज यहाँ कार्यरत प्रहरी निरीक्षक जितेन्द्र साहको कार्य सरुवा भएको हुदा आज वहालाई  एक समारोह बिच बिदाई एव सम्मान गरियो ।

सम्मान ग्रहण गर्दै प्र नि साह ले बताउनु भयो कि प्रसिद्ध एतिहासिक, पर्य्टकिये एव धार्मिक  स्थल बाराको सिम्रौनगढमा आई सेवा गर्न मौका पायेकोमा म गौरवमय भएको छु ।यो बसाईको क्रमा याहाको वासिहरु मिलनसार एव मेहनती भएको  म अनुभव गरेको छु । यो एतिहासिक स्थल को  पहिचान सहित झन ठूलो विकासको कामना गर्द छु । यश अवसरमा निम्न वाकताहरुले आफ्नो बिचार राखेका थिये । वक्तामा प्र. ना. नि. परिक्षण यादव , अरुण राउत , सिम्रौनगढ नगरपालिका वार्ड न. ८ को वार्ड अध्यक्ष  रामदिनेश्प्रसाद यादव लगायेतका रहेका छन । यश विदाई समारोहमा जसपा नेता सेख मोतिन, नेपाली काग्रेस का जयन्त कुशवाहा ,माओवादीका देवशरण साह , लोसपा का रामबाबु कुशवाहा , सिम्रौनगढ नगरपालिका ८ वार्ड अध्यक्ष रामदिनेश प्रसाद यादव्  , ९ का रामएकवाल प्रसाद यादव वार्ड न ७ का विवेक मेहता , ६ का नन्दकिशोर जयसवाल , शस्त्र प्रहरी  बि ओ पी गोलागन्ज को प्रनी जितेन्द्र साह सिम्रौनगढ उधोगवाणिज्य सघ का सतार अन्सारी लगायेत स्थानिये वासीहरुको उपस्थिति रहेको थियो ।  

प्र. नि जितेन्द्र साह को अध्यक्षतामा भएको यो समारोहको सन्चालन प्र. स. नि. अमृत यादवले गर्नु भएको थियो । प्र. नि. साह को सरुवा प्रधान प्रहरी कार्यालय मानव श्रोत बिकास बिभाग काठमाडौ प्रहरी बृत श्याम्भु मा भएको  हो ।


Post a Comment

Previous Post Next Post