नेपाल बाट भारतिये सिमावर्तित क्षेत्रमा जाने गाडीहरुमा लगाईयेको प्रतिबन्ध भारतिये दुतावासले फिर्ता लियेको छ ।अब पहिले जस्तै नेपाली नम्बर प्लेट्को गाडी भारतिये सिमावर्तित क्षेत्रमा चल्ने मोतिहारी कस्ट्म बिभागले जनायेको छ । यश सम्बन्धमा नेपाली गाडीलाई ईन्ट्री गरि जान दिरहेको बुझियेको छ ।
दुई दिन देखि विभागिये आदेशमा नेपाली नम्बर प्लेटको गाडीहरु भारतिये सिमावर्ती क्षेत्रमा बिना परमिटको चल्न रोक लगाईयेको थियो ।
