बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतको बिगत चार दिन देखि बन्द रहेको वडा कार्यालयहरु आजबाट खुलेको छ ।
हिजो अबेर सम्म नगरपालिका को सभा कक्षमा बसेको बैठकले वडा कार्यालयहरु सन्चालन सम्बन्ध मा छलफल भएको थियो ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा बसेको बैठकमा ११ रौ वडाहरुको वार्ड अध्यक्ष हरुको सहभागिता रहेको थियो ।
यो बैठकले प्रत्येक वडामा वार्ड अध्यक्ष को सिफारिसमा जम्मा कर्मचारी तीन जना को दरले सथै वार्ड न ८ मा थप एक जना कर्मचारी तथा वार्ड सचिवको ब्यवस्था नगरपालिका ले गर्ने गरि छलफल भयो । त्यस्तै कर्मचारी को तलब भता को सम्बन्ध मा नगरपालिका अन्तरगतको करार कर्मचारीहरुले पाउने तलब भता यकिन गरि नगर सभा बाट पारीत गराउने
यसका साथै तीन दिन देखि बन रहेको सिम्रौनगढ नगर अस्पताल सन्चालन्को को सम्बन्ध मा नगर अस्पताल
संचालन तथा ब्यवस्थापन समिती मार्फत सुरु देखि नै आय ब्यय प्रस्तुत सहितको प्रतिवेदन २०८०/४ / १० गते को बैठकमा प्रस्तुत गरिने छलफल गरियो ।
बैठकमा उप मेयर नजमु शेहर , नि प्रमुख प्रसासकिये अधिकृत भोजेन्द्र कुमार चय्धरी ।वार्ड अध्यक्ष दिन देयाल , अरबिन्द कुमार , अवधेश सहनी ,शिव मङल प्रसाद , नन्दकिशोर प्र्साद जय सवाल ,विवेक मेहता , सुरेन्द्रप्रसाद जयसवाल लगायेत्का रहेका थित
