बाराको सिमावर्तित भारतको मोतिहारी प्रहरीले भारी मात्रामा चरस र गाजाको साथ तीन नेपाली सहित दुई जना भारतियेलाई नियन्त्रणमा लियेको छ ।
गुप्त सुचना को अधार बाराको पचौता नगरपालिका नजिक भारतको छौडादानो बाट लखौरा जाँदै गरेको एक सफारी गाडी एउटा पिक्कप र एउटा बाईक लाई लखौरा नरायण चौक नजिक प्रहरीले चेक जाच गार्दा ११ किलो पाच सय ग्राम चरेस र ३६ किलो गाजा बरामद गरि तीन जना नेपाली सहित दुई जना भारतिये लाई गाजा चरेस र बाईक सहित नियन्त्रणमा लियेको छ ।
नियन्त्रणमा पर्नेहरुमा सुजित कुमार लखौरा , जालन्धर कुमार लखौरा , शिवबालक साह कटहरिया ( रौतहट ), धर्मेन्द्र कुशवाहा कलैया ( बारा ) र मनोज कुमार साह सिम्रौनगढ ( बारा) रहेका छन उनीहरु शीत प्रहरी ले पुछताछ गरीरहेका मोतिहारी को प्रहरी उपरिक्षक कान्तेश कुमारले जानकारी दिनु भयो ।बरामत चरेस र गाजाको मुल्य एक करोड बुझियेको छ ।
