सिम्रौनगढका एक दर्जन लघु बित संस्थाहरुमा महिलाहरु द्वारा तालाबन्दी


 बाराको सिम्रौनगढ अन्तरगत रहेका एक दरजान लघु बित सस्था लिमिटेड को कार्यालयहरुमा आज सेवाग्राही महिलाहरु ले ताल्चा लगाईदियेका छन ।

लघुबित किस्ता  आतंक बन्द गर , किस्ता उठाउनु पर्दैन , दलित उठा बासी बन्द गर , एक  लाख देखि २० लाख मुनि को कर्जा माफ गर, लगायेतका नारा जुलुस गर्दै सिम्रौनगढ ६ र सात मा रहेको एक दर्जन लघु वितिये सस्थामा ताला जगायेका छन।जस अनुसार निर्धन उत्थान लघु बित सस्था ,ईन्फिनिटी लघु बित सस्था, सबैको लघु बित सस्था , समता घरेलु  लघु बित सस्था , साना किसान , रास्ट्र उत्थान ,निरोडे ,सारथि ,स्वरोजगार  लगायेतका रहेका छन ।

साझा जागरण अभियान काठमाडौ को आयोजना र  स्थानीय चन्दन पासवानको नेतृत्वमा सुमित्रा देबी यादव,रेखा देबी सिह , जिन्दु देबी पासवान लगायेतका ३०० जना महिलाहरु ली कार्यालयमा पुगी लाता लगायेका थिये ।

Post a Comment

Previous Post Next Post