सिम्रौनगढका शिक्षकहरु आन्दोलित


 बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतका बाल बिकास ,बिधालय कर्मचारी ,नगर शिक्षक र सहायक कर्मचारी हरुले तलब को माग गर्दै जुलुस प्रदर्शन गरि धारनामा बसेका छन ।

हाम्रो माग पूरा गर ,श्रम शोषण गर्न पाईदैन ,तलब कटौती गर्न पाईदैन भन्ने नारा गगाउदै नगरपालिका गेट मुनि धारणामा बसेका छन ।

शिक्षीका पुनम कुमारी यादव को नेतृत्वमा निस्केका सो जुलुस नगरपालिका गेट मुनि कोण सभा गरेका थिये सो कोण सभालाई बारा शिक्षक सघको उपाध्यक्ष शुभाष चन्द्र   यादव ,

बारा ट्रेड युनियन सदस्य सुरेन्द्र प्रसाद यादव ,सिम्रौनगढ नगर शिक्षक सघ अध्यक्ष  उमाशन्कर प्रसाद यादव  ,संगीता जयसवाल सीता देबी यादव ले आफ्नो बिचार राखेका थिये । सन्चालन शिक्षक बन्हु सहनीले गर्नु भएको  थियो । 

यश सम्बन्धमा हाम्रो  माग पूरा न हुन्जेल सम्म धारणा जारी रहने शिक्षिका पुनम यादवले बताईन ।

Post a Comment

Previous Post Next Post