मधेश र मधेशी को अधिकारको लागि सधै लडदै आयेका बाराको सिम्रौनगढ ईलाकाको चर्चित नेता योगेन्द्र प्रसाद कुशवाहा को आज निधन भएको छ ।
सदभावना पार्टीको सस्थापक नेता रहनु भएको कुशवाहाको एक महिना देखि बिरामी रहनु भएको ९० वर्षको उमेरमा वाहाको निधन भएको छ ।
आज वाहाको दाह सस्कार भएको छ ।
