घोडासहन तरकारी बजारमा भिषण आगलगी
रामेश्वर मेहता
बाराको सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन तरकारी बजार मा आगो लग्दा एक दरजन घरहरु जलेका छन
गये राती आठ बजे आर. पी. एफ. बैरेकको नजिक रहेको घोडासहन तरकारी बजारमा अचान्हक आगो लग्दा स्थानिये माझिराम सहितको एक दरजन घरहरु जलेका छन ।
आगो कसरी लागेको पुष्टि भएको छैन । आगोको ज्वाला यति ठूलो थियो कि कुडवा चैन पुर र ढाका बाट वारुण यन्त्र मगाई स्थानिये वासी र प्रहरी हरुको सकृयता मा आगोलाई नियन्त्रणमा लिईयेको थियो ।
