सिम्रौनगढ ४ गंगानगरमा दीप महोत्सव

 बाराको सिम्रौनगढमा आयोजित श्री महालक्ष्मीनरायण महायज्ञ को पुर्णावतीको पुर्बसन्ध्यामा आज अष्टम दिवसको  अवसरमा आज बिहान प्रत; कालिन अनुर्णा पुजा भएको छ र साम कालिन दीप पुजा भैइ दीप महोत्सव भएको छ  । जसमा सवा लाख दीप जलाईयेको थियो । यसका लागि बिहानै देखि महिला पुरुष युवा छात्र छात्रा पुरै रङशाला स्थल भरी रंगेाली बनाई साम ठीक ६:३० बजे दिप प्रज्वन गरियो ।भगवान  राम बनवासबाट अयोध्या आउने बेला अयोध्यावासिले दीप प्रज्वलन गरेका थिये  ठिक यहा भगवानको स्वागत स्वरुप  सवालाख दीप प्रज्वलन गरि  दीप पुजा गरियेको थियो ।

सिम्रौनगढको नगर प्रमुख किशोरी प्रासाद कलवार र पुर्ब वार्ड अध्यक्ष राजेश यादवको सकृयता एव गाउँ वासिको सहयोगमा आयोजित यो महायज्ञ मा मुल पुरोहित यज्ञचार्य बिजय कुमार मिश्र तथा सहयोगी पण्डित संजय शास्त्री ,अरबीन्द शास्त्री, संजिव पचौडी ,जितेन्द्र पाण्डेय  ,सोनु पाण्डेय ,सतिश पाण्डेय ,लालबाबु तिवारी   रहेका छन । यश दीप प्रज्वलन कार्यक्रममा स्थानिये भद्रभलादमी महिला पुरुषबाल बलिका  गरि अतिथी लगायेत हजारौको सहभागिता रहेको थियो ।


Post a Comment

Previous Post Next Post