सिमामा गाडिको रोकले हाम्रो सास्कृती र बेटी रोटीको सम्बन्धमा समस्या हुने / डा. सोभाकर पराजुली
बाराको सिम्रौनगढ मा नेपाली काग्रेसको होली मिलन कार्यक्रम सम्पन भएको छ ।
यो होली मिलन कार्यक्रम लाई सम्बोधन गर्दै सम्बिधान सभा सदस्य डा. सोभाकर पराजुलीले बताउनु भयो कि सिम्रौनगढ ईलाका लगायेत सिमावर्तित क्षेत्र को सब भन्दा ठूलो समस्या भनेको सिमामा सुलभ रुपले आवत जावतको समस्या हो जसले दैनिकरुपले हाम्रो सास्कृती समेतमा असर परेको देखिन्छ मोटरसाइकल को ईन्ट्री देखि चार चक्का गाडी समेत मा रोक लगाये पछी धार्मिक परयोजन ,बिवाह जन्ती देखि उपचारको लागि गाडी आउन जान न सक्दा समस्या उत्पन्न हुदा आउदो दिनहरुमा हाम्रो बेटी रोटीको सम्बन्ध मा पनी असर पर्ने निश्चित देखिन्छ । यश सम्बन्धमा संबंधित निकायेहरु किन मुक दर्शक बनेको म यहाँ प्रश्न गर्न चाहन्छु । तै पनि आफू रक्सौलमा भएको नेशनल युनियन अफ जर्नलिस्ट को बैठकमा यश बारे कुरा चलायेको छु । यति मात्र होईन आफू मुख्य मन्त्री नितिश कुमार सगको भेटमामा पनि यो समस्या बाये कुर चलायेको छु । तर दुबै तर्फको सरकार पक्षमा पहल हुन जरुरी रहेको छ
सिम्रौनगढ ईलाका लगायेत बाराको अधिकतर क्षेत्रमा नेपाली काग्रेसको पराजय किन भएको कार्यकर्ताहरुले सोधेको प्रश्नमा वाहाले अगाडि बताउनु भयो कि याहा जनजागरुक्ताको कमी र नेताहरुले कार्यकर्ताहरुलाई सम्झाउन र सही कुरा बताउन न सकेर हो तथा सही मुल्यांकन को कमीले हामीलाई यो समस्या भएको बुझियेको छ ।
स्थानिये कार्यकर्ता सैनुल अन्सारीको अध्यक्षतामा भएको यो होली मिलन कार्यक्रममा नेता रामबिलास प्रसाद यादव नेता हृदय नरायण प्रसाद यादव,नागेन्द्र महतो नुनिया ,रामेश्वर मेहता लगायेत स्थानिये वासिको उपस्थिति रहेको थियो ।
