लैङ्गकि समान्ताको अधार ।सृज्नात्मक प्रविधिमामा महिला पहुचको बिस्तार ।।
भन्ने मुल नाराको साथ ११३ औ नारी दिवस आज बाराको सिम्रौनगढमा मनाईयेको छ ।
सो अवसरमा बारा जिला महिला अधिकार मन्च एव मा भागवती महिला समुहका अध्यक्ष फुलपती देवो मुखियाको नेतृत्वमा राली निकालियो । महिला हिसा अन्त गर, महिलालाई सम्मान गर लगायेतका नारा लगाउदै पुरै सिम्रौनगढ बजार परिक्रमा गरी बस पार्कमा कोण सभा गरियो।सो कोण सभामा ईप्रका सिम्रौनगढको प्र नि देवराज काफले , फुलपती देबीले आफ्नो बिचार राखेका थिये । सो अवसरमा बि ओ पी गोलागन्ज को प्र नी परसुराम लामीचाले र स्थानिये महिला पुरुष को सहभागिता रहेको थियो ।
