तीन दिन देखि बन्द रहेको सिम्रौनगढ बजार खुल्यो

 बिगत तीन दिन देखि बद रहेको सिम्रौनगढ बजार आज  दिउँसो १ बजे देखी खुलेको छ । 

हिजो देर रात सम्म प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा को साथ भएको 

बार्ता मा सात दिन भित्र सिम्रौनगढ छोटी भन्सारमा कर्मचारी ब्यवस्थापन गरि  सात दिन भित्र भन्सार खुल्ने अशवास्न पछी बजार खुलेको उधोग वाणिज्य सघ शाखा सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले बताउनु भयो । 

 वार्तामा प्रमुख जिल्ला अधिकारी  नवराज सापकोटा बारा उघोग वाणिाज्य सघ कलैया का उपाअध्यक्ष प्रदीप कुमार गोल्डेन  उधोग वाणिज्य सघ सिम्रौनगढ को अध्यक्ष लालबाबू प्रसाद कुशवाहा, पुर्ब उ वा सि  अध्यक्ष  जयन्त कुशवाहा कोषाध्यक्ष दिनेश जयसवाल , महेन्द्र कुशवाहा ,रामनरेश कुशवाहा ।लगायेतका आठ जना को सहभागिता र्हेको थियो ।


Post a Comment

Previous Post Next Post