सिम्रौनगढ नगर अस्पतालमा ताला/ कर्मचारीहरु धरनामा ।

 बाराको सिम्रौनगढ ७ स्थित सिम्रौनगढ नगर अस्पतालमा त्याहा कार्यरत कर्मचारीहरुले  ताल्चा लगाइयेको छ । 


यश सम्बन्धमा सिम्रौनगढ नगरपालिका अन्तरगत सन्चालन नगर अस्पताल मा  प्रशाशनिक तथा प्राविधिक कारण बस मिती २०७९/१०/१७ गते देखि अर्को सुचना न हुन्जेलसम्म ओ. पी. डी. ( वहिरङ) बाहेक को सम्पुर्ण सेवा स्थगित  रहने सिम्रौनगढ नगरपालिका द्वारा  सुचना प्रकासित भये पछि ।यहाका कर्मचारीले ओ. पि. डी. सेवा पनि बन्द गरि  विबिन्न मागहरु राख्दै  नगर अस्पतालमा ताल्चा लगाई घारणा बसिको  जनाईयेको छ । उनिहरुको माग अनुसार १.  बिगत नौ महिनाको तलब भता पाउ  २. नाईट भत्ता  लगायेतका  सुबिधा पाउ ३. हामी कर्मचारीहरुको पद स्थापन होस भने माग रहेका धर्नाको नेतृत्व कर्ता अहेब अयुब अन्सारीले बतायेका छन । यश सम्बन्ध मा सिम्रौनगढ नगरपालिका का स्वास्थ्य सन्योजक विजय ठाकुर ले बताउनु भयो कि दुई दिन दिनमा अस्पताल का  सबै सेवा सन्चालन  हुने बताउनु भयो ।

यसका साथै अस्पतालमा ताल्चा मारियेको सुचना पाउन साथ सिम्रौनगढ नगरपालिका को वार्ड अध्यक्षहरु आई धारनामा बसेका कर्मचारीहरु शीत भेटी उनिहरुको समस्या र माग बारे जानकारी लियेका थिये ।र भोलि तपाईहरुको समस्या बारे छलफल हुने भनी  धर्नाकर्ताहरुलाई सम्झाई बुझाई धारना तोडवाईयेको थोयो । धरना टुडे पनि ताल्चा माग सम्बोधन पछि मात्र खोलिने अन्सारीले बतायेकाछन । सो अवसरमा सिम्रौनगढ नगरपालिका शुसाशन समिती अध्यक्ष एव वार्ड न ९  अध्यक्ष  रामएकवाल यादव ,वार्ड न. ८ रामदीनेश प्रसाद यादव, वार्ड न. ११ का अध्यक्ष  सुरेन्द्र प्रसाद जयसवाल ७ का विवेक मेहता , ५ का शिवमङल कुशवाहा , २ का अरबिन्द मुखिया ,१ का 

दीन्दयाल मुखिया लगाये ईप्रका सिम्रौनगढ का प्रहरी निरीक्षक देवराज काफले ,शश्त्र प्रहरी  बल  बि. ओ. पी गोलागन्ज  प्रहरी निरीक्षक परसुराम लामीछने ।लगायेत नगर प्रहरी  ,कर्मचारी र केही सेवाग्राहीहरुको उपस्थिति रहेको थोयो । यो नगर अस्पतालमा २५ करार र ३ जना  स्थाई कर्मचारी हरु रहेका छन ।




Post a Comment

Previous Post Next Post