बाराको सिम्रौनगढ नगरपालिका वार्ड६ मा आज छात्राहरुमा ब्याग बितरण गरियेको छ ।
वार्ड न. ६ का वार्ड अध्यक्ष नन्दकिशोर जयसवाल को पहलमा ७५ जना छात्राहरुमा सो ब्याग बितरण गरियेको जनाईयेको छ ।
आसमा नेपाला द्वारा सन्चालित अनमोल सिकाई केन्द्र , स्माईल् सिकाई केन्द्र , एनजेल सिकाई केन्द्र ,उज्यालो सिकाई केन्द्र हरु सिम्रौनगढ नगरपालिका वार्ड न ६ मा यी किशोरी शिक्षा कक्षा सन्चालनमा रहेको छ ।
