बारामा ३३२ जना पक्राउ ।

 


                बारामा ३३२ जना पक्राउ ।

तिरहुत साप्ताहिक / सिम्रौनगढ ।

बारा जिल्लामा विभिन्न मुद्दामा सजाये पायी फरार रहेका ३३२ जना फरार प्रतीवादीहरुलाई जिल्लाको विभिन्न ठाउ बाट बारा प्रहरी ले  पक्राउ  गरेका छन ।

अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत उनीहरूलाई पक्राउ गरी बारा जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाएको हो ।

लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । यसमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखि बैङ्किङ कसुर मुद्दामा सात( रातोपाटी )


 


Post a Comment

Previous Post Next Post