जसपा संसदीय दलको नेतामा सरोज यादव चयन ।

 मधेश प्रदेश जनता समाजवादी पार्टी को संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मतले चयन हुनु भएको  छ ।      

जसपा संसदीय दलको नेताका लागि सोमबार निवर्तमान सभामुख  सरोज यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गरेका थिए। मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन्।                                             

मधेश प्रदेशमा जसपाका १६ जना प्रदेशसभा सदस्य छन् । यश संसदीय दलको नेता  लागि तीन जनाको नाम चर्चामा थियो ।  जस अनुसार रामाषिश यादव , सरोज यादव र लालबाबु राउत गद्दी सो अनुसार दुई जनाले आफ्नो नाम फिर्ता लिये पछि सरोज यादव सर्वसम्मत ले चयन हुनु भयो ।                                              सरोज यादव जिल्ला बारा को प्रसिद्ध एतिहासिक , धार्मिक एव पर्यटकिये स्थल सिम्रौनगढ ३ नयका टोला निवासी हुनु ।     यादव बिगत दिनमा नेपाल सरकारको मन्त्री , मधेश प्रदेश्को सभामुख र हाल मुख्यमन्त्री को दावेदारी हुनु भएको  छ । मंसिर ४ गतेको आम निर्वाचनको लागि उम्मेदवारी दिनु भन्दा पहिले वाहाले  पत्रकार रामेश्वर मेहता लाई दियेको  अन्तरवर्ता मा  आफू मुख्यमन्त्री बन्ने घोषणा गरेका थिये र सोही अनुसार वाहाले  बारा क्षेत्र न.१ ( ख ) बाट  उम्मेदवारी दिये र यहाका जनताले अत्यधिक मतले बिजयी गराये ।


Post a Comment

Previous Post Next Post