सिम्रौनगढमा मिठा पक्राउ ।


 बाराको सिम्रौनगढ १ ननसगरा ढाट नका भैइ भारत बाट नेपाल भित्रीयाई रहेका दस हजार बराबर को मिठा र जुनेली सिम्रौनगढ प्रहरी ले नियन्त्रणमा लियेको छ ।हिजो११ बजे ना. ४३ प. ४५४२ नम्बर्को मोटरसाइकलमा लोडगरी नेपाल भित्रीयाई रहेको अवस्थाम्मा गस्तीमा रहेको प्रहरीटोलीलाई देखेर समान र मोटरसाइकल छाडी भागेका थिये ।                                                समान र मोटरसाइकल प्रहरी ले नियन्त्रणमा लि ईप्रका सिम्रौनगढमा बुझाईयेको जिल्ला प्रहरी  कलैयाले बतायेका छन ।

Post a Comment

Previous Post Next Post