सिम्रौनगढमा ओम कम्प्युटर कम . को उदघाटन ।

 बाराको सिम्रौनगढ ६टोल सिम्रौनगढ बजार मश्जिद रोड स्थित ओम कम्प्युटर कम एण्ड ट्युसन सेन्टर को आज उदघाटन भएको छ ।                             सेन्टटरको उदघाटन गर्दै श्री कंकाली मा. वि को प्रधानाध्यापक  धुर्व प्रसाद कुशवाहा ले बताउनु भयो कि आजको युगमा मानव जिवनको लागि कमप्युटर अपरिहार्य हो । जसको सही उपयोगले  मानिसको जीवन सार्थक बन्दछन ।आज कुनै पनि क्षेत्र  क्म्पुटर बिना  विकास गर्न सक्दैन । तर सही र गलत  कुराक्षेत्र मा   पाईन्छ । गलत ले बिनास गर्छ र सहीले बिकास गर्छ ।


  ओम क्म्पुटर कम को सन्चालक मणि कुमार यादवको  अध्यक्षता भएको यो उदघाटन समारोहमा सिम्रौनगढ नगरपालिका शिक्षा संयोजक नुराजम सिद्धकी, शिक्षक नुरुलाह अन्सारी , छठु शार्मा , शुभाष गिरी , लगायेत स्थानीय भर भलादमीको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post