नेपालको जहाज दुर्घटनामा नरेन्द्र मोदीले भन्ने ............

 तिरहुत साप्ताहिक / सिम्रौनगढ                                        नेपालमा भएको जहाज दुर्घटनाबाट आफू मर्माहत भएको भारतको प्रधानमन्त्री नरेन्द्र  मोदीले बताउनु भएको छ ।                 


सामाजिक सञ्जालमार्फत मोदीले भनेका छन्, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’

Post a Comment

Previous Post Next Post