जाडो बढ्यो । सिम्रौनगढ नगरपालिका द्वारा सार्बजनिक ठाउमा दाउरा ब्यवस्थापन


 ।प्रतीदिन जाडो बढ्दै जादा बाराको सिम्रौनगढ नगरपालिका ले आफ्नो ११  वटै वार्डहरुको सार्बजनिक ठाउहरुमा बाल्न काठ को ब्यवस्था  मिलायेको ।

 यश सम्बन्धमा आज बिहान वार्ड न. ६  टोल सिम्रौन गढ बजारको सार्बजनिक ठाउहरुमा आज आगो बाल्न  दाउरा राखियो ।

वार्ड अध्यक्ष नन्दकिशोर जयसवालको  सक्रियतामा सो काठ पावरहाउस चौक , सर्यबन्सी चौक, बस पार्क ,पुल चौक लगायेतको सार्बजनिक ठाउहरुमा राखियेको बुझियेको छ ।यश अवसरमा शस्त्र प्रहरी  बि. ओ. पी. गोलागन्ज को प्र. नी. सरसुराम न्युपाने , स्थानिये समाजसेवी रामजन्म कुशवाहा लगायेतको सहभागिता रहेको थियो ।

Post a Comment

Previous Post Next Post