घोडासहन रेलको चपेटमा परि कृकेट खेलाडीको मृत्यु ।


  रामेश्वर मेहता / तिरहुत साप्ताहिक 

 सिम्रौनगढ नजिक सिमावर्तित भारतको घोडासहन रेल्वे  स्टेसन भन्दा एक किलो मिटर पश्चिम अरुवा नदी नजिक रेलको चपेटमा परी स्थानिये एउटा कृकेट खिलाडीको मृत्यु भएको  छ ।

 मृत्यु हुनेमा जितना थाना क्षेत्रका  सिमावर्तित  गाउँ अगर्वा निवासी योगेन्द्र साहको २२ वर्षिये छोरा रुपेश कुमार रहेको छ ।

रुपेश कुमार घोडासह्हन क्षेत्र सहित नेपालको सिमावर्तित क्षेत्रमा कृकेट खेल्दै पगरेकाथिये ।रेल्वे पुलिस को अनुसार रक्सौलबाट आउने 75230 सवारी गाडीको चपेट्मा आउदा उसको मृत्यु भएको  जनाईयेको छ ।

 

Post a Comment

Previous Post Next Post