रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
रौतहटको बंकुल नजिक नेपाल भारत बोर्डरबाट एउटा युवतीलाई दिल्लीमा बेच्न लगी रहेको सिम्रौनगढको युवकलाई भारतिय एस एस बीले नियन्त्रणमा लियेको छ ।
युवकले गाउका एउटी युवतीलाई प्रेम जालमा फसाई घोडासहन भैइ दिल्ली लगी रहेको थियो ।
एस एस बी ले युवाक र युवती शीत गहन पुछताछको क्रममा यो कुरा खुलासा भएको छ ।
पक्राउ परेका युवक युवती बाराको सिम्रौनगढ थाना क्षेत्रको एउटा गाउको रहेको तथा युवक युवतीलाई युवती आफ्न्त ,नेपाल प्रहरी , सशस्त्र प्रहरी र एन जि ओ को उपस्थितिमा आवश्यक कागजात पूरा गरि नेपाल प्रहरीलाई सौपियेको एस एस बी 71 वटालियन जमुनियाको ईन्सपेक्टर राजनन्दन कुमारले जानकारी दिनु भयो ।
उनिहरु सित 62 हजार रुपैया बरामद थियो । युवकले युवतीलाई दिल्ली कि शान्ती मौसी शीत बेच्ने योजना रहेको खुलासा भएको छ ।
