रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
बाराको सिम्रौनगढ नगरपालिका को नगर प्रमुखको गाडी दुर्घटनामा परेको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवार कुनै कामले च पुर पुगेका थिये ।नगरप्रमुख किशोरी प्रसाद कलवार च पुर पुगी गाडी घर पठायेका थिये ।चालकले खाल्ती गाडी ल्याई रहेको बेला देवाही गोनाही नगरपालिका नरायण वार्ड न-५ , चौक देखि उतर एक्क्सी पल्टिदा गाडीमा क्षती भएको र कुनै मानविये क्षती न भएको चालक मुस्तुफा अन्सारी लाई उद्धित गर्दै देवाही गोनाही नगरपालिका का प्रसाशन शखा प्रमुख राजदेवरामले जानकारी गराउनु भयो ।

