रामेश्वर मेहता / तिरहुत साप्ताहिक ।
सनातन धर्म रक्षा मन्चको ६७ औ सत्संग गोस्टी बिहीवार बाराको सिम्रौनगढ ७ स्थीत कंकाली मन्दिरको पारङ्गणमा सप्पन्न भएको छ ।
आत्म बोध समाज निर्माण ,हत्या हिन्सा रहित समाज निर्माण , नशा मुक्ती समाज निर्माण , भेदभाव रहित समाज निर्माण लगायेत को उधेस्य रहेको यो सत्य संग गोष्टीमा प्रवचन कर्ताहरुले उधेस्यलाई मदय नजर राख्दै आफ्नो प्रवचन गरेका थिये ।
सनातन धर्म रक्षा मन्च को अध्यक्ष ओमप्रकाश ठाकुर को अध्यक्षतामा भएको यश सत्य सशंग गोस्टीमा बैकुण्ठ प्रसाद जयसवाल , ब्रह्माकुमारी राज योग का निर्माला दिदी,मीरा बहन ( घोडा सहन ) संजय शास्त्री, राजमङ्गल बाबा लगायेतले प्रवचन दियेका थिये ।
यश धार्मिक कार्यक्रमको सुरुमा भगवान शिवको पुजा गरि माहा मृतुन्जय मन्त्र साथ बृहद हवन र आरती को आयोजना गरियेको थियो जसमा आचर्य अजय कुमार पाण्डेयले मन्त्रोचारण सहित बिधिवत पुजा गरायेका थिय । यो धार्मिक कार्यक्रम अन्तरगत भण्डारा को आयोजना गरियेको थियो । यो धार्मिक गोस्टीकोमा सनातन धर्म रक्षा मन्चको सचिव बकुण्ठ प्रसाद जयसवालले सहजीकरण गर्नु भएको थियो भान्ने एक हजार महिला पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो ।
